न रूनु है आमा...२ यो पॅरदेशी घर फर्की न आउदँ ।
न रूनु है बाबा मृत्युले मलाई चुडाउदाँ,,,,,,,,॥
मेरा वरिपरि मृत्युका खाल्डाहरु नाचिरहेछन्.....२
कहिकतै म त्यस खाल्डोमा परेछु भने............।
न रुनु है आ....२ हास्दै बिदाई गरेको छोरा बन्द बाकसमा आउदाँ.............॥
म हिडने बाटोभरु मृत्युका काडाँहरु तेर्सि रहेछन् ......२
कहिकतै त्यस काडाँले मलाई घोचेछ भने..........।
न रुनु है चेलि ...२ तिम्ले सप्तरंगी टिकाँ लगाँउने निधार मृत्युले पहेलो टिकाँ लगाँउदा.......॥
क्रमश........
(मेरो डाँयरीको एक पन्ना) बाट
No comments:
Post a Comment