म एक नेपाली साथै गोर्खाली पनि भन्न रूचाउछु | म मेरो देश र देश्बासिलाई प्राण भन्दा धेरै माया गर्छु । मेरो शिक्षा स्तरको कुरा गर्ने हो भने म 10th सम्म मत्र पढ्को छु । किनकि मेरो घरको आर्थिक स्थिती तेति राम्रो थिएन । र मेरो उच्चा स्थरिय शिक्षाको खर्च मेरो घरले धान्न सक्दैन थियो । त्यसैले म मेरो घर/परिवारको सुखको लागि पैसा पैसा कमाउने सुर्ले 28th Feb 2010 मा मलेशियामा आए र यो समय सम्म म हार्ड कम गरिरहेको छु।
Sunday, February 2, 2014
यो येप्लिकेसन प्रयोग गरि लेख्नुहोस नेपाली भाषा तपाईको android मोबाइलमा
No comments:
Post a Comment