Sunday, February 2, 2014

यो येप्लिकेसन प्रयोग गरि लेख्नुहोस नेपाली भाषा तपाईको android मोबाइलमा

https://play.google.com/store/apps/details?id=com.paninikeypad.nepali

सानो कवीता


न रूनु है आमा...२  यो पॅरदेशी घर फर्की  न आउदँ ।
न रूनु है बाबा मृत्युले मलाई  चुडाउदाँ,,,,,,,,॥

मेरा वरिपरि मृत्युका खाल्डाहरु नाचिरहेछन.....२
कहिकतै म त्यस खाल्डोमा परेछु भने............।
न रुनु है आ....२ हास्दै बिदाई गरेको छोरा बन्द बाकसमा आउदाँ.............

म हिडने बाटोभरु मृत्युका काडाँहरु तेर्सि रहेछन् ......२
कहिकतै त्यस काडाँले मलाई घोचेछ भने..........
न रुनु है चेलि ...२ तिम्ले सप्तरंगी टिकाँ लगाँउने निधार मृत्युले पहेलो टिकाँ लगाँउदा.......

                                                                                               क्रमश........
(मेरो ��डाँयरीको एक पन्ना) बाट