म एक नेपाली साथै गोर्खाली पनि भन्न रूचाउछु | म मेरो देश र देश्बासिलाई प्राण भन्दा धेरै माया गर्छु । मेरो शिक्षा स्तरको कुरा गर्ने हो भने म 10th सम्म मत्र पढ्को छु । किनकि मेरो घरको आर्थिक स्थिती तेति राम्रो थिएन । र मेरो उच्चा स्थरिय शिक्षाको खर्च मेरो घरले धान्न सक्दैन थियो । त्यसैले म मेरो घर/परिवारको सुखको लागि पैसा पैसा कमाउने सुर्ले 28th Feb 2010 मा मलेशियामा आए र यो समय सम्म म हार्ड कम गरिरहेको छु।
Wednesday, May 21, 2014
Tuesday, March 11, 2014
पुर्ण प्रतिक्षा
बाटो हेरे हुन्छ आमा.....२ म फर्की आउदैछु ......!
नयाँ-नयाँ पटुकि र चोली लिएर आउदैछु).........!!
धक्कु देखाए हुन्छ आमा.....२ ती तल्ला घरे साहु अनि तिनका भतुवा कुकुरहरुलाई ........!
धन, सम्पत्ति, पैसाको भारी बोकेर आउदैछु ......!!
नयाँ-नयाँ पटुकि र चोली लिएर आउदैछु)२ .........!!!
कराएर भने हुन्छ आमा.....२ ती पाखा-पर्वत अनि भन्जयाङ चौतारीहरुलाई .........!
उकाली, अोराली, गाउँ र बेसी सम्झेर आउदैछु .......!
नयाँ-नयाँ पटुकि र चोली लिएर आउदैछु)२ .........!!!
क्रमश........
( मेरो डायरीको एक पन्नाबाट )
Sunday, February 2, 2014
सानो कवीता
न रूनु है आमा...२ यो पॅरदेशी घर फर्की न आउदँ ।
न रूनु है बाबा मृत्युले मलाई चुडाउदाँ,,,,,,,,॥
मेरा वरिपरि मृत्युका खाल्डाहरु नाचिरहेछन्.....२
कहिकतै म त्यस खाल्डोमा परेछु भने............।
न रुनु है आ....२ हास्दै बिदाई गरेको छोरा बन्द बाकसमा आउदाँ.............॥
म हिडने बाटोभरु मृत्युका काडाँहरु तेर्सि रहेछन् ......२
कहिकतै त्यस काडाँले मलाई घोचेछ भने..........।
न रुनु है चेलि ...२ तिम्ले सप्तरंगी टिकाँ लगाँउने निधार मृत्युले पहेलो टिकाँ लगाँउदा.......॥
क्रमश........
(मेरो डाँयरीको एक पन्ना) बाट