बाटो हेरे हुन्छ आमा.....२ म फर्की आउदैछु ......!
नयाँ-नयाँ पटुकि र चोली लिएर आउदैछु).........!!
धक्कु देखाए हुन्छ आमा.....२ ती तल्ला घरे साहु अनि तिनका भतुवा कुकुरहरुलाई ........!
धन, सम्पत्ति, पैसाको भारी बोकेर आउदैछु ......!!
नयाँ-नयाँ पटुकि र चोली लिएर आउदैछु)२ .........!!!
कराएर भने हुन्छ आमा.....२ ती पाखा-पर्वत अनि भन्जयाङ चौतारीहरुलाई .........!
उकाली, अोराली, गाउँ र बेसी सम्झेर आउदैछु .......!
नयाँ-नयाँ पटुकि र चोली लिएर आउदैछु)२ .........!!!
क्रमश........
( मेरो डायरीको एक पन्नाबाट )